राहुघाट आयोजनाको विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर

विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीमा रघुगंगा गाउँपालिकामा  निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण विच विद्युत खरिद विक्री (पिपिए) सम्झौता भएको छ । काठमाण्डौमा सोमबार प्राधिकरण विच विद्युत खरिद विक्री सम्झौता पत्रमा हस्ताक्षर भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देश गोपाल पाठकले जानकारी दिनुभयो । प्राधिकरणले आयोजनाको प्रवद्र्धक रघुगंगा हाइड्रो पावर लिमिटेड … Continue reading राहुघाट आयोजनाको विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर